कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५
904

सोमबारबाट सीमित अवधिका लागि सीजीले सम्पूर्ण ग्राहकवर्गहरू माझ आफ्नो विल्कुलै नयाँ योजना बजारमा ल्याएको छ । योजनाअन्तर्गत अब सीजीका कुनै पनि फ्रन्ट लोडिड बासिड मेसिनहरूको खरिद गरेबापत सीजीकै नयाँ हेलोजिन हिटर सित्तैमा प्राप्त गर्न सक्ने जनाएको छ । जाडोबाट सजिलै छुटकारा दिलाउन सीजीले यो योजना ल्याएको भन्दै कम्पनीले धुलाई गज्जबको गर्छसाथमा जाडो पनि टर्छ भन्ने नाराका साथ सीजीले यो योजनामा केही मोडेलमा १० वर्षको वारेन्टी दिने पनि जनाएको छ ।