कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

सिद्धार्थ बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुखबजार प्रबन्धक राजु केसीले हस्ताक्षर गरेका थिए ।

214
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ओम हस्पिटल तथा रिसर्च सेन्टरसँग एक सम्झौता गरेको छ ।

218
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

कुमारी बैंकले सर्वोच्च शिखर सगरमाथा आरोही, त्यस क्षेत्रका पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सगरमाथाको फेद, सोलुखुम्बुको दिङबोचेमा एटीएम सुविधा सुचारु गरेको छ ।

209
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

तनहुँको डुम्रेमा प्रधान कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले पोखरामा योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न गरेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीको समीक्षासहित आगामी आर्थिक वर्ष ०७६।७७ को योजना तर्जुमा विषयमा छलफल सम्पन्न गरे छ ।

144
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ पहुँच पु¥याउने क्रममा प्रभु बैंकले कञ्चलनपर शुक्लाफाँटा नगरपालिका–१०, झलारीमा सोमबारदेखि प्रभु बैंकको झलारी शाखा कार्यालय सञ्चालनमा आएको छ ।

139
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

ग्रामीण तथा सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एसिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरूको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

231
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

99
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवाहरू लिन सक्नेछन् ।

223
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

सरकारले आन्तरिक उत्पादनमा सहयोग पुग्ने तथा रोजगारी सिर्जना गर्न सुरु गरेको सहुलियत ब्याजदरको कर्जा कृषि तथा पशुपन्छी व्यवसायमा मात्र केन्द्रित भएको छ । सरकारले विभिन्न ७ शीर्षकमा सो कर्जा दिने भए पनि सहुलियत ब्याजदरको कुल कर्जामा ९९ प्रतिशतभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपन्छीमा प्रवाह भएको हो ।

325
कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६

नेपाल बंगलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वडा नं ११ बेंसीसहर, चिति, कार्कीडाँडा, लमजुङस्थित लोकराज आदर्श माध्यमिक विद्यालयलाई ४ लाख ५० हजार रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाका सामग्रीहरू र ४ थान कम्प्युटर हस्तान्तरण गरेको थियो । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा विद्यालयका प्रधानाध्यापक रमेशबाबु बिष्टलाई सहयोग सामग्रीहरू हस्तान्तरण गरेकी थिइन् ।

167
कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६

ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

189
कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ पहुँच पु¥याउने क्रममा प्रभु बैंकले कञ्चलनपर शुक्लाफाँटा नगरपालिका–१०, झलारीमा सोमबारदेखि प्रभु बैंकको झलारी शाखा कार्यालय सञ्चालनमा आएको छ ।

154
कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६

तनहुँको डुम्रेमा प्रधान कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले पोखरामा योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न गरेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीको समीक्षासहित आगामी आर्थिक वर्ष ०७६।७७ को योजना तर्जुमा विषयमा छलफल सम्पन्न गरे छ ।

122
कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६

नेपाल बैंकले प्रदेश नम्बर २ बारा जिल्लाको चैनपुरमा सञ्चालित नेपाल राष्ट्रि«य प्राविलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

121
कारोबार संवाददाता
मंगलबार, जेठ १४, २०७६

मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

127