कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

कृषि विकास बैंक लिमिटेडले आव २०७३-७४ मा २ अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आइतबार स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३-७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो ।

1586
यादव हुमागाई
शुक्रवार, माघ ५, २०७४

सहकारी ऐन–२०७४ ले सहकारी संघसंस्थालाई लाग्ने कर घटाए पनि तत्कालका लागि पुरानै कर तिर्नुपर्ने भएको छ । सहकारीभन्दा आयकर ऐनको व्यवस्था माथी भएकाले पनि ऐन संशोधन नभएसम्म कर नघट्ने भएको हो ।

2765
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

एनआईसी एसिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका–८, झापामा खुलेको छ । झिलझिले शाखाको बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।

1004
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा दाङमा पनि विस्तार गरिने भएको छ । कम्पनीका दाङ जिल्ला वरिष्ठ सहायक बिष्णुकुमार देवकोटाले यो जानकारी दिएका हुन् ।

1579
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

सिद्घार्थ बैंकले प्रविधिमैत्री ग्राहकहरूलाई लक्षित गरी भाइबर बैंकिङ सेवा प्रारम्भ गरेको छ । यस सेवामार्फत ग्राहकहरूले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायत अन्य विद्युतीय उपकरणबाट बैंकिङ सेवाबारे जानकारी लिन सक्ने जनाएको छ ।

1152
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । मिडिया इन्टरनेशनलद्वारा बुधबार काठमाडौंमा आयोजित ‘मुलुकमा वित्तीय संस्थाको अवस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगानाले अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान नसकेकाले वित्तीय साक्षरता भने देशरभर १८ प्रतिशतमा सीमित रहेको जानकारी दिए ।

1220
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

ति लाइफ इन्स्योरेन्सले सञ्चालनको तीन महिनामा ४५ शाखा खोलेको छ । जीवन वीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन कम्पनीले शाखा सञ्जाल विस्तारलाई प्राथमिकता दिइरहेको छ ।

1083
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । आइतवार सम्पन्न सौह्रौं वार्षिक साधारण सभाले आव २०७३/०७४ को नाफाबाट १५.७९ प्रतिशत बोनस शेयर हालै निष्काशन भई बाड़फाड गरिएको ४० प्रतिशत हकप्रद सेयरमा समेत प्रदान हुने गरी प्रस्ताव पारित गरेको छ ।

1035
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

नेपाल ग्रामीण विकास बैंक लि.को तेस्रो वार्षिक साधारण सभाले संस्थाको नाम परिवर्तन गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।

2197
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

नेपाल इन्भेष्टमेन्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधाखरिद गर्दा भिसा डेविट वाक्रेडिट कार्डमार्फत भुक्तानीगर्दा आफ्नो खातामाक्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् ।

1443
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

ग्लोबल आइएमई बैंकले आइतबार बाग्लुङ जिल्लाको बुर्तिवाङमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको ग्लोबल आइएमई बैंकका चन्द्रप्रसाद ढकाल र बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गरे ।

984
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

शुक्रबार पोखरामा सम्पन्न गरिमा विकास बैंकको ११ औं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई १५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

906
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न हिमालयन बैंकको पच्चिसौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

999
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय घोराहीले चालु आर्थिक वर्ष २०७४-७५ को ५ महिनामा १८ करोड रूपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । साउनदेखि मंसिरसम्ममा १८ करोड ३० लाख रूपैयाँ खुद नाफा गर्न बैंक सफल भएको क्षेत्रिय कार्यालयका सूचना अधिकृत नरवदेश्वर चौधरीले जानकारी दिए ।

1452
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

नेपाल ग्रामीण विकास बैंक लि.को तेस्रो वार्षिक साधारण सभा शुक्रवार रुपन्देही व्यापार संघको सभाहल, बुटवलमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७३-०७४ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह तथा अन्य वित्तीय विवरण पारित गरेको छ ।

1360

सातामा धेरै पढिएको