कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

मेगा बैंक नेपालले ग्राहकहरूका लागि दुइटा आकर्षक बचत खाता योजना ल्याएको छ । ग्राहकहरूको चाहनाबमोजिम नवीनतम सुविधाहरू प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्याएको जनाएको छ ।

1062
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

जीवन बिमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पुराउने उद्देश्यले बुधबार एसियन लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

989
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

सिटिजन्स बैंक इन्टरनेसनलले श्री बालविनोद माध्यमिक विद्यालयलाई २ लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

649
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

सेञ्चुरी कमर्सियल बैंक र चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एन्ड रिर्सच सेन्टरबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ ।

686
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

प्राइमलाइफ इन्स्योरेन्सले कारोबारको १० वर्ष पूरा गरेको उपलक्ष्यमा मंगलबार बिमा साक्षरता तथा सचेतनाका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

788
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–१ र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा–१ गरी २ वटा शाखा कार्यालय बुधबारदेखि सञ्चालनमा ल्याएको जनाएको छ ।

920
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

नेपाल बंगलादेश बैंकले आफ्नो ग्राहकहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा पुराउने उद्देश्यका साथ २४ औं वार्षिकोत्सवको उपलक्ष्यमा भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

984
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार बाराको कलैयामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । य

749
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

कैलाश विकास बैंकले मकवानपुर जिल्लाको हेटौंडामा आफ्नो ५२ औं शाखा स्थापना गरी सोमबारदेखि कारोबार शुभारम्भ गरेको छ ।

606
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

नेपाल सरकारको नगद रहित कारोबार अवधारणालाई मध्यनजर गर्दैै ग्राहकहरूको सुविधालाई समेत ध्यानमा राखेर जनता बैंक नेपालले भिसा इन्टरनेसनलसँग आबद्घ भई देशभर रहेका आफ्ना शाखा सञ्जालमार्फत विभिन्न व्यापारिक संघ–संस्था, अस्पताल आदिबाट प्वाइन्ट अफ सेल (पीओएस) सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

689
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

गरिमा विकास बैंकले गरिमा दम्पती बचत खाता सञ्चालनमा ल्याएको छ । बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले यो बचत योजना सूरु गरेका हुन् । प्रदेश नं. १ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा यो बचत योजना सार्वजनिक गरिएको बताइएको छ ।

766
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

कृषि विकास बैंकको छिन्छु उपशाखाको पूर्ण सक्रियतामा नेपाल राष्ट्रिय आधारभूत विद्यालय तल्लो थानीचौर छिन्चुका लागि नवनिर्मित खानेपानी ट्यांकीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

562
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९० औं शाखा कार्यालय अर्जुनचौपारी स्थापना गरिएको छ ।

1073
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

नेपाल बैंक लिमिटेडले काठमाडौंको महाराजगन्ज, कोटेश्वर र जोरपाटीमा शाखाहरू स्थापना गरेको छ । बैंकको महाराजगन्ज (चक्रपथ) शाखाको एक भव्य समारोहकाबीच काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र कामनपा–४ का अध्यक्ष दीपक केसीले पानसमा दीप प्रज्वलन गरी संयुक्त रूपमा समुद्घाटन गरे ।

2141
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

कुमारी बैंक लिमिटेडले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवस, २०७५ को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

1040