कारोबार संवाददाता
शुक्रवार, चैत्र ९, २०७४

एनआईसी एसिया बैंकले ‘अग्रिम ब्याज भुक्तानी मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ‘बैंक पनि, साथी पनि’ भन्ने मूल नाराका साथ सञ्चालित एनआईसी एसियाले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रिम भुक्तानी आफ्नो एनआईसी एसिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्ने अफर ल्याएको छ ।

1524
कारोबार संवाददाता
शुक्रवार, चैत्र ९, २०७४

बैंकहरूमा निक्षेप बढ्न नसकिरहेको अवस्थामा पछिल्लो समयमा १६ अर्ब रुपैयाँ निक्षेप आएको छ । तर, केही सीमित बैंकमा थपिएको निक्षेपले समग्र प्रणालीमा भने सुधार नआउने बैंकरहरू बताउँछन् ।

2796
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

‘बैंक पनि, साथी पनि’ भन्ने मूल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईएसी एसिया बैंकले प्रिमियम समुन्नति बचत खाता सञ्चालनमा ल्याएको छ । पछिल्लो समय मुलुककै अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित हुँदै गइरहेको एनआईसी एसिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै प्रिमियम समुन्नति बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

1131
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

लक्ष्मी बैंकले ‘लक्षित मुद्दती–रिकरिङ बचत’मा दिँदै आएको ब्याजदरलाई संशोधन गरी १० प्रतिशत ब्याज प्रदान गरेको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती बचत जिम्मेवार व्यक्तिहरूलाई लक्षित गरी ल्याइएको बचत योजना हो । ।

921
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

सेञ्चुरी कमर्सियल बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा तुलसीराम गौतम नियुक्त भएका छन् । आउँदो वैशाख १९ गतेदेखि लागू हुने गरी गौतमलाई नियुक्त गर्न ेगरी बैंकले गत फागुन ३० गते सम्झौता गरेको छ ।

857
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

डिभिजन सहकारी कार्यालय बागलुङले स्थानीय तहलाई सहकारी संघ, संस्था हस्तान्तरण सुरु गरेको छ । कार्यालयले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा पहिलो पटक म्याग्दीको रघुगंगा गाउँपालिकाका सहकारी संघ, संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरेको हो ।

1206
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

सहकारी विभागले ठूला सहकारीबाट सहकारी ऐनको कार्यान्वयन गर्ने भएको छ । ऐन कार्यान्वयनका लागि सूचना जारी गर्ने र ठूला सहकारीबाट त्यसको कार्यान्वयनबारे अनुगमन गर्ने रजिष्टार केशव रेग्मीले जानकारी दिए । “सहकारी ऐनको व्यवस्थाबारे विभिन्न सूचना जारी गर्दैछौं” रजिष्टार रेग्मीले भने, “त्यसपछि ठूला सहकारीबाट कार्यान्वयन गराउँछौं ।”

854
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

सनराइज बैंकले बैंक सञ्चालनको १० वर्ष पुगेको अवसरमा वर्ष भरिनै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकोमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार लुभु, बूढानीलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगन्जमा अवस्थित विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरूलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

854
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

मनीचेन्जरहरूले विदेशी पर्यकलाई प्वाइन्ट अफ सेल (पीओएस–पोस)मार्फत विदेशी मुद्रा साटिदिने भएका छन् । नेपाल राष्ट्र बैकले मंगलबार सूचना जारी गर्दै विदेशी पर्यटकलाई पोसमार्फत विदेशी मुद्रा सटही गरीदिन मनी चेञ्जरहरूलाई भनेको हो ।

1637
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

ओम डेभलपमेन्ट बैंकले एकैदिन काठमाडौंमा ३ वटा नयाँ शाखाको उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा काठमाडौंको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटो शाखाको फरक–फरक कार्यक्रमबीच मंगलबार विधिवत् उद्घाटन भएको हो ।

892
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचारसमेत पाउनबाट बञ्चित दृष्टिविहीनहरूको हितलाई मध्यनजर गर्दै नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा मंगलबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

938
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच मंगलबार बैंकासुरेन्सको सम्झौता भएको छ ।

869
नीरज पिठाकोटे
बुधवार, चैत्र ७, २०७४

ग्रामीण क्षेत्रका निम्न आर्थिक स्तर भएका समुदायलाई आयआर्जनमा सहभागी गराएर आर्थिक स्तर सुधार गर्ने अवधारणाले स्थापित समुदायमा आधारित लघुवित्त विकास बैंकहरूको लगानी पर्सामा भने जोखिममा परेको छ ।

1515
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

एनआईसी एसिया बैंकले म्याक्स मनीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट फागुन २७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीर नाथ पाण्डेले बताए ।

778
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

देशको आर्थिक विकास र समृद्धिको नारा चर्की राखेको अवस्थामा अझै पनि धेरै निजी क्षेत्रका बैंक तथा वित्तीय क्षेत्रहरूको आर्थिक कारोबार केन्द्र वा संघ राज्यबाटै हुने गरेको अवस्थामा नबिल बैंकले नयाँढंगले सुरुवात गरेको छ । नबिल बैंकले प्रदेश नम्बर ४ मा पहिलो पटक आफ्नो प्रादेशिक कार्यालय स्थापना गरेर यहाँको आर्थिक विकास समृद्धिमा टेवा पु¥याउने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बताए ।

926