कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

गरिमा विकास बैंकले प्रदेश नं. १ को झापा, मोरङ र सुनसरी जिल्लाका ८ स्थानमा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको छ ।

1904
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

एनसीसी बैंकले मोरङको बिराटचोकमा शाखा खोलेको छ । सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले बैंकको एटीएम र सञ्चालक चन्द्रप्रसाद वास्तोलाले बिराटचोक शाखा कार्यालय बुधबार उद्घाटन गरे ।

526
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

कृषि विकास बैंक उपशाखा कार्यालय चुहानडाँडाले सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बुधबार कार्यक्रम उदघाटन गरे ।

598
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

चौतारी लघुवित्त वित्तीय संस्थाले प्रतिसेयर १ सय रुपैयाँअंकित दरको ५ लाख ४० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

1055
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

डिभिजन सहकारी कार्यालय, दाङले राप्ती अञ्चलका ५ सय ७१ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । डिभिजन सहकारी कार्यालयले ५ जिल्लाका ५ सय ७१ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको हो । कार्यालयले सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र प्युठान जिल्लाका स्थानीय तहलाई सहकारी अभिमुखीकरणसहितको कार्यक्रम आयोजना गरी सहकारी संस्थाहरू हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय, दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

720
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छे बैंकबीच मंगलबार बैकास्योरेन्स संझौता भएको छ ।

653
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

नेपाल बंगलादेश बैंकले ५७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

666
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

सेञ्चुरी कमर्सियल बैंक र जीएमई रेमिट्बीच आइतबार रेमिट्यान्स सम्झौता भएको छ ।

712
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

कृषि विकास बैंकले रुपन्देही सदरमुकाम भैरहवाको लुम्बिनी रोडमा काउन्टर स्थापना गरी आइतबारबाट कारोबार सुरु गरेको छ । नेपाल बैंक लिमिटेड सिद्धार्थनगर बैंकिङ कार्यालयको नाममा स्थापित यो शाखासँगै कृषि विकास बैंकको भैरहवामा दुई वटा शाखा भएका छन् ।

841
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

मेगा बैंक नेपालले वैशाख महिनाभित्रै ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिबमोजिम मेगाले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो ।

735
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

कैलाश विकास बैंकले सिराहा जिल्लाको बेल्हामा ४९ औं शाखा स्थापना गरेको छ । सोमवार शाखाको उद्घाटन कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले गरेका छन् । नयाँ शाखासहित बैंकको शाखा संख्या ४९ र एटीएम संख्या २२ पुगेको बैंकले जनाएको छ ।

529
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार सर्लाहीको लालबन्दी र मोरङको बेलबारी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।

667
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

एनसीसी बैंकले काठमाडौंको नयाँबजारमा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सोमबार शाखाको उद्घाटन गरे ।

703
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

एनआईसी एसिया बैंकले रेमिटवेयर पेमेन्टस्सँगको सहकार्यमा क्यानडा तथा यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।

744
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

सिन्धुली जिल्लामा सहकारी संस्था खुल्ने क्रम बढ्दै गएको छ । गत वर्षसम्म ४ सय ८५ वटा सहकारी रहेको सिन्धुलीमा यस वर्ष त्यो संख्या ह्वात्तै बढेर ५ सय ९ पुगेको छ ।

740

सातामा धेरै पढिएको