कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

एनआईसी एसिया बैंकले नेसनल लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

711
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रूपमा देशकै दोस्रो ठूलो बैंकका रूपमा स्थापित हुन सक्नु मेगा बैंकको सफलता भएको बताए ।

852
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

डडेल्धुराका विभिन्न स्थानीय तहमा बैंकहरूले शाखा विस्तार गर्न थालेका छन् । नेपाल सरकारको नीतिअनुरुप डडेल्धुराका स्थानीय तहमा बैंकहरूले आफ्ना शाखा स्थापना गर्न थालेका हुन् ।

1008
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

कैलाश विकास बैंकले शुक्रबार नवलपरासी जिल्लाको कावासोतीमा आफ्नो ५७ औं शाखा स्थापना गरी कारोवार सुरु गरेको छ । उक्त शाखाको उद्घाटन कावसोती नगरपालिकाका नगर प्रमुख मतिचन्द्र कुमारी पुनले गरिन् ।

702
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड, जापानस“ग विप्रेषणको कारोबारका लागि सहकार्य गर्न लागेको कुरा सगर्व जानकारी गराउन चाहन्छौं । यस सहकार्यको माध्यमबाट जापानमा रहेका नेपालीहरूले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपालभरि जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तीय संस्थाहरूको खातामा नबिल बैंकमार्फत रकम पठाउन सक्नेछन् ।

852
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

एनएमबी बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको विश्लेषण गरेपश्चात् नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो ।

1919
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

रुकुम पश्चिम आठबीसकोट नगरपालिकाले आर्थिक रूपमा विपन्न परिवारका लागि एक सहकारी संस्थामा सेयर लगानी गरिदिएको छ । नगरपालिकाले प्रतिपरिवार ५ हजारका दरले नगरभरका ६ सय ७३ विपन्न परिवारका लागि आठबीसकोट बचत तथा ऋण सहकारी संस्थामा सेयर लगानी गरिदिएको हो ।

601
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

एनआई सी एशिया बैंक लिमिटेडले सुर्या लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंककाग्राहकमहानुभावहरुले मुलुकभर फैलिएकाबैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमासुर्या लाईफइन्स्योरेन्स कम्पनीको जिवनबिमापोलिसीहरु खरिदगर्न सकिनेछ ।

580
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ औ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

826
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरूका लागि लघुवित्त र त्यसका आधारभूत पक्षका बारेमा ज्ञान दिलाउने उद्देश्यले ५ दिने लघुवित्त व्यवस्थापन तालिम दिएको छ । बुधबारदेखि आइतबारसम्म जारी रहने यो तालिमको संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले उद्घाटन गरेको पनि कम्पनीले जनाएको छ ।

807
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

काठमाडौं सोमबार सम्पन्न कामना सेवा विकास बैंकको ११ औं वार्षिक साधारणसभाले आव ०७३।७४ को नाफाबाट सेयरधनीहरूलाई १२ प्रतिसत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । उक्त प्रस्तावको स्वीकृतीसँगै बैंकको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपैयाँ पुगेको छ ।

935
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

गरिमा विकास बैंक र कुमारी बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार गरिमा विकास बैंकको तर्फबाट नायव महाप्रबन्धक माधवप्रसाद उपाध्याय र कुमारी बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

617
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा प्रशिक्षार्थी सहायकहरुको (कनिष्ठ कार्यक्रम सहायक) लागि बाँके जिल्लाको कोहलपुरस्थित होटल कृष्णामा असार २९ देखि १० गतेसम्म २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

586
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरूमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बूढानीलकण्ठका–८ हात्तीगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हात्तीगौंडा शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बूढानीलकण्ठको मेयर उद्धवप्रसाद खरेलले शुक्रबार गरेका थिए ।

534
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

सिद्धार्थ इन्स्योरेन्सको सबै प्रदेशमा निर्जीवन बिमा सेवा विस्तार गर्ने लक्ष्यअनुरूप मंगलबार एकै साथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, बाराको निजगढ, मोरङको विराट चोकमा शाखा सञ्चालन गरेको छ ।

858