कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

कृषि विकास बैंकको छिन्छु उपशाखाको पूर्ण सक्रियतामा नेपाल राष्ट्रिय आधारभूत विद्यालय तल्लो थानीचौर छिन्चुका लागि नवनिर्मित खानेपानी ट्यांकीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

519
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९० औं शाखा कार्यालय अर्जुनचौपारी स्थापना गरिएको छ ।

1009
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

नेपाल बैंक लिमिटेडले काठमाडौंको महाराजगन्ज, कोटेश्वर र जोरपाटीमा शाखाहरू स्थापना गरेको छ । बैंकको महाराजगन्ज (चक्रपथ) शाखाको एक भव्य समारोहकाबीच काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र कामनपा–४ का अध्यक्ष दीपक केसीले पानसमा दीप प्रज्वलन गरी संयुक्त रूपमा समुद्घाटन गरे ।

1937
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

कुमारी बैंक लिमिटेडले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवस, २०७५ को अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

927
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

ग्लोबल आईएमई बैंक र स्टार अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

723
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

विश्व वातावरण दिवसको अवसरमा एभरेस्ट बैंकले काठमाडौं महानगरपालिका–३ र पीडीएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगन्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

498
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

सेञ्चुरी कमर्सियल बैंकले थप तीन शाखा विस्तार गरेको छ । आफ्नो बैंकिङ पहुँच पु¥याउने उद्देश्यसहित बैंकले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका–१ नयाँबजार र दाङ जिल्लाको घोराही नगरपालिका सहिदगेटमा शाखा कार्यालय खोलेको हो ।

568
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

स्थानीय तहले क्षमता विकास नगर्दै सरकारले सहकारीको हस्तान्तरण गर्दा सहकारीमा जोखिम बढेको छ । नीति नियम र पूर्वाधार विकासकै क्रममा रहेका स्थानीय तहलाई बचत तथा ऋण सहकारीहरू समेत हस्तान्तरण गरेकाले प्रभावकारी अनुगमनको अभावमा जोखिममा पर्ने सरोकारवालाहरूले औंल्याएका हुन् ।

817
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

मेगा बैंक नेपाल र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

717
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

मेगा बैंक नेपालले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको हो ।

1209
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

कैलाश विकास बैंकले मकवानपुर जिल्लाको हेटौंडामा आफ्नो ५२ औं शाखा स्थापना गरी सोमबारदेखि कारोबार सुरु गरेको जनाएको छ । सो शाखाको शुभारम्भ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

733
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

ग्रामीण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपालले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२ स्थित थवाङ शाखाबाट कारोबार सुरु गरिएको जनाएको छ ।

699
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

आईएमई जनरल इन्स्योरेन्स र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

797
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

ग्लोबल आईएमई बैंकले सोमबारदेखि तनहुँ जिल्लाको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउन्टर सुरु गरेको जनाएको छ ।

554
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले एकात्मक बजेट ल्याएको आरोप लगाएका छन् । उनले देश संघीयतामा प्रवेश गरेसँगै संघ, प्रदेश र स्थानीय तहमा जुन रूपमा बजेट बाँडफाँड हुनुपर्ने हो त्योभन्दा फरक ढंगले एकात्मक बजेट ल्याएको आरोप लगाए ।

961

सातामा धेरै पढिएको