कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

मेटलाइफ फाउन्डेसनले कर्मचारीलाई संलग्न गराउने अभियानअन्तर्गत विश्वभरका उद्यमीहरूलाई सहायता प्रदान गर्न एउटा विश्वव्यापी गैरसरकारी संस्था, ‘किभा’ संँग साझेदारी गरेको छ ।

868
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएका छन । गरिमा रेमिट सञ्चालनका लागि जेठ ८ गते मंगलबार गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र महालक्ष्मी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

825
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको चुक्तापुँजी ८ अर्ब पु¥याउन बुझाएको पुँजी योजना बमोजिम, २५ प्रतिशत हकप्रद सेयर वितरण गर्न बैंकले सेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको थियो ।

1283
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

सेञ्चुरी कमर्सियल बैंकको बूढानीलकण्ठको मण्डिखटार शाखा कार्यालयको औपचारिक उद्घाटन बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । साथै सोही दिन बैंकले आफ्नो सेवामा थप गर्दै बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रभित्र–१२ को वडा कार्यालमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ ।

744
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

945
लक्ष्मीप्रसाद सापकोटा
बिहिवार, जेठ १०, २०७५

संघीयताको कार्यान्वयनसँगै यहाँका स्थानीय तहहरूलाई आ–आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरू हस्तान्तरण गरिएको छ ।

886
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

नेपाल इन्भेस्टमेन्ट बैंक र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइन्यान्स कर्पाेरेसन (आईएफसी)बीच कर्जा सम्झौता भएको छ । बुधबार भएको सम्झौतापत्रमा इन्भेस्टमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आईएफसीका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका थिए ।

816
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा नयाँ शाखाहरू सञ्चालनमा ल्याएकोे छ । यी थप शाखाहरूको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १ सय १ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स्, ५१ शाखारहित बैंकिङ अनि ४ सयभन्दा बढी मोबाइल एजेन्टहरू पुगेको पनि बैंकले जनाएको छ ।

777
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

शाखा विस्तारको निरन्तरतासँगै जनता बैंक नेपालको एकै साथ थप ५ शाखाबाट कारोबार सुरु गरिएको छ ।

851
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिमा ओरेन्टल सहकारी र यसले लगानी रहेका विभिन्न हाउजिङ कम्पनीबाट ठगिएका साढे ७ हजार सर्वसाधारणले उजुरी गरेका छन् ।

952
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको एनआईसी एसिया बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा १ लाख रुपैयाँसम्मको राजस्व छिटो, छरितो, सरल एवं सुविधायुक्त रूपमा यस बैंकमा खाता रहेका ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्टमार्फत भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

809
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ७० औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले सोमबारदेखि धनकुटा जिल्लाको चौबिसे, राजारानीमा नयाँ शाखाको औपचारिक कारोबार शुभारम्भ गरेको छ ।

654
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

मेगा बैंक नेपालले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूलाई इन्टरनेटबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

1596
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

लुम्बिनी विकास बैंकले कपिलवस्तु जिल्लाको गजेहडा, सप्तरी जिल्लाको रुपनी तथा जनकपुरको लोहारपट्टीमा गरी एकैदिन ३ वटा शाखा औपचारिक रूपमा उद्घाटन गरेको छ ।

584
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५

हिमालयन बैंकले काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिकास्थित नेपालमा भएका अनाथ असहाय बालसुधार संघलाई ७५ हजार रुपैयाँबराबरको ५ थान २ तले खाट प्रदान गरेको छ ।

370