कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

कैलाश विकास बैंकले मकवानपुर जिल्लाको हेटौंडामा आफ्नो ५२ औं शाखा स्थापना गरी सोमबारदेखि कारोबार सुरु गरेको जनाएको छ । सो शाखाको शुभारम्भ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

674
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

ग्रामीण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपालले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२ स्थित थवाङ शाखाबाट कारोबार सुरु गरिएको जनाएको छ ।

647
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

आईएमई जनरल इन्स्योरेन्स र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

746
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

ग्लोबल आईएमई बैंकले सोमबारदेखि तनहुँ जिल्लाको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउन्टर सुरु गरेको जनाएको छ ।

504
कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले एकात्मक बजेट ल्याएको आरोप लगाएका छन् । उनले देश संघीयतामा प्रवेश गरेसँगै संघ, प्रदेश र स्थानीय तहमा जुन रूपमा बजेट बाँडफाँड हुनुपर्ने हो त्योभन्दा फरक ढंगले एकात्मक बजेट ल्याएको आरोप लगाए ।

900
यादव हुमागाई
मंगलबार, जेठ २२, २०७५

सुन–चाँदीलगायत बहुमूल्य गरगहना कारोबार गर्ने अनुमति लिएका सुनचाँदी पसलले गैरकानुनी रूपमा सर्वसाधारणको बचत उठाएको र धितो लिएर लगानी गरेको भेटिएको छ ।

1174
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

मुगु जिल्लाको गमगढीमा कृषि विकास बैंकमा अनलाइन बैंकिङ सुरु । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाबाट औपचारिक उद्घाटन भएको छ । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, नेपालगन्जका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक क्षेत्रीय कार्यालय, नेपालगन्जका शाअ नगेन्द्रबहादुर शाहले गरे ।

760
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

भोजपुरका सबै स्थानीय तहमा बैंकिङ सुविधा विस्तार भएको छ । योसँगै सुरक्षाका लागि प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढाइएको छ ।

1078
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

एनआईसी एसिया बैंकको धोबिनी गाउँपालिका–४, लंगडी, पर्सामा स्थापित लंगडि शाखाको शुक्रबार एक समारोहकाबीच धोबिनी गाउँपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीबाट उद्घाटन भएको छ ।

690
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

नेपाल बैंक र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयबीच बंैकिङ कारोबारसम्बन्धी सम्झौतासम्पन्न भयो ।

773
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

गुराँस लाइफ इन्स्योरेसन शाखा कार्यालय इलामले इलाम नगरपालिका–९ मा रहेको राहशल बाल अनाथालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

786
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

सिभिल बैंकले आफ्नो दमकशाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ ।

597
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

प्राइम कमर्सियल बैंकबाट विगतमा हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिने शैक्षिक सामग्रीहरू यस वर्ष पनि चितवन जिल्ला, इच्छाकामना गापा अन्तर्गतका १५ वटा सामुदायिक विद्यालयहरूलाई सेतोपाटी, सुकुुल, कालोमार्कर पेन, डस्टर एवं एउटा तामिन गाउँमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा

864
अमृता राई
शुक्रवार, जेठ १८, २०७५

शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैंक नेपाल लिमिटेडले थप दुइटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भीमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपालले शाखा विस्तार गरेको हो ।

954
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

लाइफ इन्स्योरेन्स कर्पोरसन (एलआईसी नेपाल) लाई इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड–२०१८ अन्तर्गत जीवन बिमामा बेस्ट सर्भिस प्रोभाइडर, जीवन बिमामा बेस्ट कस्टमर ओरिएनटेसन र जीवन बिमामा बेस्ट ग्रोथ पुरस्कार प्राप्त भएको जनाएको छ ।

990