कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६
453

सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटिजीएस प्रणाली सञ्चालन सम्बन्घि सम्झौता भएको छ ।
एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले सम्झौता तापत्रमा हस्ताक्षर गरेको भन्दै बैकले सनराइज बैंकको आरटिजीएस सुबिधा विहिबारबाट सञ्चालनमा आएको पनि जनाएको छ ।