कारोबार संवाददाता
मंगलबार, असार ३१, २०७६
502

सिद्घार्थ बैंकले सोमबार काठमाडौँको नेपालटार तथा भक्तपुरको बालकोट र बोडे गरी ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउनेछ ।
उक्त शाखाहरु सञ्चालनमा ल्याएको भन्दै बेकले बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको पनि जनाएको छ ।