कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६
280

कर्णाली प्रदेश, मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय मुगुम कार्मारोङो कारोबार सुरु गरिएको छ । यसपछि बैंकको शाखा कार्यालयहरूको संख्या २ सय २० पुगेको बैंकले जनाएको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २ सय २० वटा शाखा कार्यालय, १ सय ७२ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ छ ।