कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
229

जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग आबद्ध लोप्सङ रेमिटान्सका संस्थापक, हटिया–३, संखुवासभा निवासी २६ वर्षीय जेन्जेन लामाले गत जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झन्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन्


सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोह बिचसिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई अनि आगामी दिनहरुका लागि शुभकामना दिएका छन् ।