कारोबार संवाददाता
सोमवार, जेठ २०, २०७६
166

महालक्ष्मी विकास बैंकले बैंकिङ सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरूप शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर महानगरपालिका–३, झम्सिखेल तथा काठमाडौं महानगरपालिका–१०, शंखमूलमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेको बैंकले जनाएको छ ।