कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
197

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा आप्mना शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ–गाउँमा बैंकिङ पहुँच पु¥याउने क्रममा प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा शनिबारदेखि प्रभु बैंकको चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्यएको छ ।
शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीबाट एक समारोहकाबीच बैंकको चन्द्रौटा शाखा कार्यालय उद्घाटन भएको भन्दै बैंकले शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको जनाएको छ ।