कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
149


प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–६ स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पानवारीको कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ । यसपछि बैंकको शाखा कार्यालयहरूको संख्या २१९ पुगेको भन्दै बैंकले हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटीएम र ९३ वटा शाखारहित सेवा दिइरहेको जनाएको छ ।