कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
537

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भयो । कलंकीचोकस्थित सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभाको उद्घाटन उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले गरेका थिए । उक्त अवसरमा मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै स्वास्थ्य सहकारी सञ्चालनमा देखिएका कठिनाइ हटाउन आफूले सहयोग गर्ने कुरा व्यक्त गरेका थिए ।