कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७
307

अशोक लेल्याण्ड गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक आईएमई मोटर्सले अन्तरक्रियात्मक मोबाइल एप सञ्चालनमा ल्याएको छ । एपबाट आईएमई मोटर्ससँग डिजिटल्लि सिधा जोडिन सकिने बताइएको छ । यसको माध्यमबाट आफ्नो गाडिको आगामि सर्भिस गर्ने मिति, सर्भिस बुकिङ, नजिकैको सर्भिस सेन्टर, पार्टस् आउटलेट, सेल्स आउटलेटका साथै कम्पनीले बिक्रीवितरण गर्ने गाडिका विभिन्न मोडलका बारेमा सूचना प्राप्त गर्न सकिन्छ ।


सातामा धेरै पढिएको