कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
479

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा ‘हिरोडपति नयाँ वर्ष योजना’ भन्ने योजनाअन्तर्गत लक्की ड्रमा बुटवल निवासी बाबुुराम पाण्डेले एक लाख नगद जितेका छन् ।
यस योजनाअन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्रयाचमा १ लाख सम्म छुट पाउने छन् । त्यस्तै लक्की ड्र अन्र्तगत १५ दिनमा १ जनाले १ लाखसम्म क्यास पाउन सक्ने छन् । यसका साथै तत्काल हिरोफेरि योजनाअन्र्तगत ५ मिनेटमा एक्सचेन्ज र सजिलो हिरो योजनाअन्र्तगत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न्न उपत्यकाभित्र ०% डाउनपेमेन्ट र उपत्यकाबाहिर ५०% फाइनान्समा सुविधा उपलब्ध छ ।