एनसीसी बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता «

एनसीसी बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता

काठमाडौ- नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे आइतबार सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट प्राइम लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिने भन्दै बैंकले सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले संयुक्त रूपमा हस्ताक्षर गरेको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्