स्मार्टडोको ‘डोको झमझम अफर «

स्मार्टडोको ‘डोको झमझम अफर

नसुनको आगमनसँगै स्मार्टडोकोले सौन्दर्य सामग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरूमा ५० प्रतिशतसम्मको छुट सहित ‘डोको झमझम अफर’ अभियान, सोमबारदेखि साउन १० गतेसम्म लागू गर्ने भएको छ्र । स्मार्टडोकोले रिंग रोड भित्रआफ्ना सामानहरू निःशुल्क डेलिभरी गर्छ । दिउँसोको १ बजेभन्दा अगाडि अडर गरिएका सामानहरू त्यही दिन डेलिभरी हुनेछ भने भुक्तानी नगदलगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।
यो अफरले वर्षायाममा अत्यावश्यक रेनकोट, छाता, जुत्ताको खोल, विन्डसिटर इत्यादि सामग्रीहरूमा अति उत्तम छुट दिँदैछ । मनसुनको अफरसँगै स्मार्टडोकोले लिवाइज, एडिडास, टोनीमोली, लुमिनार्क, इटुडे हाउस र अन्य थुप्रै ठूला ब्यान्डका सामानहरूमा भारि छुट दिँदैछ । स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उपउत्पादनहरू छन् जस्तै मोबाइलफोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामग्री, घरपालुवा जनावरका सामग्री, खानेकुरा, पिय पदार्थ इत्यादि छन् ।
स्मार्टडोकोले नेपालका मुख्य सहरहरू काठमाडौं, पोखरा, विराटनगर, इटहरी, धरान, दाङ, नेपालगन्ज र विर्तामोडमा डेलिभरी सुविधादिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ । ढिलो नगर्नुस् !! आफूलाई चाहिएका सामानहरू साउन १० भन्दा अगाडि स्मार्टडोकोसँग खरिद गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्