वाणिज्य संघले दियो पानी र गुर्जो

धनकुटाको निर्माणधिन औद्योगिक ग्राममा स्थापना गरिएको आइसोलेसन सेन्टर र क्वारेनटाइनमा उद्योग वाणिज्य संघ धनकुटा खानेपानीका लागि मिनलर वाटर र गुर्जो उपलब्ध गराएको छ ।
धनकुटामा स्थापना गरिएको २० बेड क्षमताको आइसोलेसन सेन्टरमा स्वच्छ पिउने मिनलर बाटर र गुर्जो उपलब्ध गराएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।