रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स कम्पनीका अनुसार यो अवधिमा १७ प्रकारका बिमा योजना ल्याएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा कुल १ अर्ब ६० करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । यो अवधिमा ८२ वटा आउटलेटहरु सञ्चालनमा समेत ल्याएको जनाएको छ ।