विजय डिस्टिलरीको नयाँ रम बजारमा «

विजय डिस्टिलरीको नयाँ रम बजारमा

नेपालको प्रतिष्ठित कम्पनी जावाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको विजय डिस्टिलरी प्रालिद्वारा उत्पादित ग्राण्ड मास्टर रम बजारमा आएको छ । रमको पारखीहरुलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिद्वारा उत्पादित उच्च गुणस्तरीय ग्राण्ड मास्टर रम उत्कृष्ट स्वादको साथ स्टाइलिस् बोतलमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ । उक्त रम ७५०, ३७५ र १८० मिलिको मूल्य क्रमशः १ हजार ४ सय, ७ सय र ३ सय ५० रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्