एलजीको ३१ प्रतिशत क्यासब्याक अफर «

एलजीको ३१ प्रतिशत क्यासब्याक अफर

एलजीले विश्वकप फुटबल अवसरमा टिभी खरिदकर्तालाई ३१ प्रतिशतसम्मको क्यास ब्याक दिने भएको छ । साथै, ग्राहकले फ्रि भाएनेट इन्टरनेट ३० एमबीपीएसको ५ हजार ४२४ रुपैयाँ ३ महिनाको लागि र फ्री नेट टिभी लाइभ च्यानेलस् पनि पाउने छन् । त्यस्तै, ग्राहकले हरेक हप्ता ४३ इन्चको एलजी स्मार्ट टिभी लक्की ड्र मार्फत पाउने छ । सीजीले हरेक क्याटेगोरी ओएलर्ईडी टिभी, सुपर यूएचडी टिभी, यूएचडी टिभी, स्मार्ट टिभी र नर्मल एलईडी टिभीमा सुपर डिस्काउन्ट अफर ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्