टीसीएल टिभीमा २५ प्रतिशतसम्मको छुट «

टीसीएल टिभीमा २५ प्रतिशतसम्मको छुट

बहु चर्चित बहुप्रतिक्षित फुटबलको महाकुम्भ मेला (फिफा वल्र्डकप–२०१८ को प्रतिक्षा समाप्त भएको अवसरमा टीसीएलले आफ्ना ग्राहकका लागि मेरो टिम मेरो विश्वासअन्तर्गत टिभीहरूको खरिदमा २५ प्रतिशतसम्मको छुट ल्याएको छ । २० इन्चदेखि ६५ इन्चसम्मको स्मार्ट/ननस्मार्ट मोडलहरूमा उपलब्ध टीसीएलका टिभीहरूको मूल्य ग्राहकहरूको उच्च रोजाइ बन्न सफल भएको भन्दै कम्पनीले भखरै टीसीएलले आफ्नो टेलिभिजनहरूमा ३ वर्षको वारेन्टी अफर पनि प्रदान गरेको पनि स्मरण गराएको छ । चौधरी ग्रुपअन्गर्तत सीजी इलेक्ट्रोनिक्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्