एभरेस्ट बैंकको टा“डी शाखाको औपचारिक समुद्घाटन «

एभरेस्ट बैंकको टा“डी शाखाको औपचारिक समुद्घाटन

 एभरेस्ट बैंकले चितवनको टाडीमा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ । टाडी शाखाको उद्घाटन बिहीबार रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गरेका थिए । उक्त कार्यक्रममा नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक बासुदेव खतिवडा, रत्ननगर नगरपालिकाका–२ का अध्यक्ष तिलकराज पौडेल, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष भीमनारायण श्रेष्ठ तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्