सानिमा लाइफको ३ नयाँ शाखा «

सानिमा लाइफको ३ नयाँ शाखा

सानिमा लाइफ इन्स्योरेन्सले विराटनगर, इटहरी तथा बिर्तामोडमा आफ्ना नयाँ शाखाहरू खोलेको छ । कम्पनीका अध्यक्ष कुमार कोइराला, सद्भावनादूत कलाकार जितु नेपाल, मुख्य प्रबन्धक गणेश चौलागाईं, प्रमुख वित्त अधिकृत आर्यक रन्जन बराललगायतको उपस्थितिमा मोरङ जिल्लाको विराटनगरमा आइतबार शाखा कार्यालयको उद्घाटन भएको भन्दै कम्पनीले शनिबार सुनसरी जिल्लाको इटहरीमा तथा शनिबार नै झापा जिल्लाको बिर्तामोडमा विधिवत रूपमा शाखा कार्यालयको उद्घाटन भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्