सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसनको सुरुवात «

सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसनको सुरुवात

सिभिल बैंकले आफ्ना ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने क्रममा स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन ल्याएको छ । यस सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसनमार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत् प्राधिकरण÷ल्यान्डलाइन÷एडिएसएल÷डिसहोमको बिल भुक्तानी गर्न सकिने साथै १५० भन्दा बढी आबद्ध संस्थाहरूको सेवातथा वस्तु खरिद गर्न यस मोबाइल एप्लिकेसनको उपयोगबाट गर्न सकिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्