सिटी एक्सप्रेस मनी ट्रान्सफर र क्विक पे सम्झौता «

सिटी एक्सप्रेस मनी ट्रान्सफर र क्विक पे सम्झौता

मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्यातिप्राप्त बैंक नेसनल कमर्सियल बैंक, क्विक पेबीच रेमिटान्स सम्झौता भएको छ । क्विक पेको ३१८७ एटीएम साथै ३ सयभन्दा बढी रेमिट्यान्स सेन्टरहरूबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै पनि ५ हजार ५ सय एजेन्ट र मेगा बैंकको ४७ ब्रान्चबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने भन्दै कम्पनीले नेसनल कमर्सियल बैंकका उच्च अधिकारीहरूले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएको मा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्