ग्रामीण क्षेत्र जनश्रमदानको नमूना «

ग्रामीण क्षेत्र जनश्रमदानको नमूना

रुकुम-रुकुमपूर्वको हुकाममा विद्युत आयोजना शुरु भएको लामो समयसम्म पनि गाउँमा विद्युत नबलेपछि स्थानीयहरु आफै काममा जुटेका छन । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत ०६६ सालमा सुरुवात भएको ८१ किलोवाटको क्षमताका तनागर लघु जलविद्युत आयोजनाको काम ९ वर्षसम्म पनि सम्पन्न नभएपछि स्थानीयहरु जनश्रमदानमा जुटेका हुन ।
समितिले प्रत्येक वर्ष विद्युत बल्ने आशा देखाएपनि काम भने दशक पुग्न लाग्दा पनि पुरा भएको छैन । जनश्रममा विद्युत ट्रान्सर्फमर राख्नेदेखि अन्य व्यवस्थापनको काम भैरहेको अशोक घर्ती मगर बताउँछन् ।

मेगराज खड्का

प्रतिक्रिया दिनुहोस्