टीभीएसको एक्सचेन्जजात्रा «

टीभीएसको एक्सचेन्जजात्रा

बिगतमागरियको एक्सचेन्ज मेलाको अपार सफलता पछि ग्राहकहरूको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै एस पटक पनि टीभीएसले एक्सचेन्जजात्रा नामक एक्सचेन्ज अफर ल्याएको छ । भक्तपुरको सल्लाघारीस्थित ग्राउण्डमा भइरहेको जात्रामा ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको भन्दै कम्पनीले चैत २३ देखि २७ सम्मचल्ने उक्तजात्रामा विभिन्न प्रकारका ग्राहकमुखी अफरहरू सार्वजनिक गरिएको पनि जनाएको छ । जस्तोसुकै कन्डिसनको मोटरसाइकल तथा स्कुटरको पनि २५ हजार रुपैयाँ न्यूनतम मूल्यांकन गरी टीभीएस कम्पनीको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरिने कुरा कम्पनीका बजार प्रमुखले जानकारी दिए । त्यसैगरी, कनडिसनमा रहेको मोटरसाइकलतथा स्कुटरहरूलाई उत्कृस्ट मूल्यांकन सहितनया बर्सको उपहारस्वरुप थप ८ हजार १ रुपैयाँ छुट दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्