Logo

बैंक अफ काठमान्डूको समर बोनान्जा अफर

बैंक अफ काठमान्डूको डेबिट अथवा क्रेडिट कार्ड नेपालभर जुनसुकै पीओएसमा प्रयोग गर्दा १० प्रतिशत क्यास ब्याक पाइने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै यो योजना आउँदो शनिबारदेखि सीमित अवधिका लागि बजारमा ल्याइएको जनाएको छ । यो योजनाअन्तर्गत कार्ड धनीले दैनिक १ हजारसम्म र योजना अवधिभर ५ हजार रुपैयाँसम्मको क्यास ब्याक पाउने व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्