वार्सटाइनर बियर नेपालमा «

वार्सटाइनर बियर नेपालमा

 जर्मनी बियर वार्सटाइनर नेपाली बजारमा पनि उपलब्ध भएको छ । जर्मनीको २ सय ६० वर्ष पुरानो वार्सटाइनर ब्रान्ड जर्मनीको सबैभन्दा सफल ब्रुअरीमध्य एक हो । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरी प्रालिको हाकुई नवलपरासीस्थित अत्याधुनिक फ्याक्ट्रीमा हालै यो सार्वजनिक गरियो । वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध छ । वार्सटाइनर बियर, उक्त कार्यक्रममा वार्सटाइनर ग्रुप बोर्डको धनी तथा अध्यक्ष क्याथरिना क्रेमर तथा जर्मन प्रतिनिधिहरू तथा निम्तालुमाझ वार्सटाइनर बियर सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्