अर्ना फेरि उठ्नेछ नेपाल चौथो संस्करण

अर्ना लाइटले विगतमा जस्तै यसपटक पनि फेरि उठ्ने छ नेपाल वार्षिक कार्यक्रम सञ्चालन गर्न गइरहेको छ । यस वर्ष ब्यान्डवागनको साथ अर्ना फेरि उठ्ने छ नेपाल नयाँ अबधारणाका साथ यस वर्ष सुरु गरिँदैछ । यसपटक उक्त इभन्टमा प्रोजेक्ट वान ब्यान्डद्वारा एकताको सन्देश दिँदै छ । प्रोजक्ट वाननयाँ ब्यान्ड हो, जुन विभिन्न उत्कृष्ट रक ब्यान्ड सदस्यहरूद्वारा संगठित गरिएको हो यसको स्थापना ब्यान्डवागनका प्रबन्ध निर्देशक विकेश कायस्थद्वारा गरिएको हो ।
प्रोजक्ट वान ब्यान्डमा मुक्ति शाक्य, रविनतामाङ, स्वप्नीलशर्मा, निरन शाही, हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंशाकारलगायत निखिल तुलाधररहेको आयोजकले जनाएको छन् । यस ब्यान्डले हालै फेरि उठ्ने छ नेपाल नामक नयाँ म्युजिक भिडियो बजारमागत ३० मार्च माल्याएको छ । उक्त मिडियो नेपाली संगीत प्रेमीदर्शकहरूका माझ अत्यन्त रुचाइएको थियो । यस टुर, यस ब्यान्डको पहिलो टुर वैशाख ८ देखि सुरु हुने जनाएको छ ।