जेठमा पोखरा स्पोट्र्स अवार्ड «

जेठमा पोखरा स्पोट्र्स अवार्ड

पोखरा-पर्यटकीयनगरी पोखरामाआउदो जेठ तेस्रो सातापोखरा स्पोट्र्स अवार्डहुने भएको छ । नेपाल खेलकुदपत्रकार मञ्च, कास्कीले आयोजनामाजेठ १८ गते तेश्रो संस्करणको उक्तअवार्ड हुने भएको मञ्चकाअध्यक्ष केशवपाठकले बताए । मञ्चको आईतबार बसेको २० औं बैठकले उक्तनिर्णय गरेको सचिव रन्जनअधिकारीले बताए ।
कास्कीक्षेत्रको समग्र खेलकुदको विकास तथाबिस्तारमालागेकाव्यक्तिहरुलाई सम्मानगर्ने ध्येयले मञ्चले अवार्ड गर्दै आएको छ । उक्तअवार्डको अवसरमाखेल क्षेत्रमामहत्वपूर्ण योगदानदिएका एक जनालाई लाईफटाईम एचिभमेन्टअवार्डबाट सम्मानगरिनेछ । त्यसै गरी कास्कीको उत्कृष्टबर्ष खेलाडीमहिला र पुरुष, उदयमान खेलाडी, उत्कृष्टप्रशिक्षक, उत्कृष्ट खेल संघ-संस्थालाई सम्मानगरिने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्