अमेरिकामा टिकटक किन्नका लागि ओ-याकलको प्रस्तावलाई ट्रम्पको समर्थन «

अमेरिकामा टिकटक किन्नका लागि ओ-याकलको प्रस्तावलाई ट्रम्पको समर्थन

वासिङटन-राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यवसायी सफ्टवेयर कम्पनी ओ-याकललाई टिकटको खरदकताको बरोमा ठूलो कम्पनी भएको बताएका छन् ।
अर्बपति ल्यारी इलिसनले सह संस्थापन गरेको ओ-याकल कम्पनीप्रति उनको सम्बोधनमा चिनियाँ प्यारेन्ट कम्पनी बाइटडान्स खरिदकर्ताको रुपमा उत्तर अमेरिका, अस्ट्रेलिया र न्यूजिल्यान्डको सट्टा क्यालिफोर्निया प्रविधि कम्पनी किन्ने विषयमा जोड दिएका हुन् ।
युमा, अरिजोनाको सम्बोधनमा बोल्दै ट्रम्पले भने,“मलाई लाग्छ ओ-याकल ठूलो कम्पनी हो । मलाई लाग्छ यसका मालिक राम्रा व्यक्ति हुन् । उनी ठूला व्यक्ति हुन् । हामीले उनीहरुलाई सेप्टेम्बर १५ सम्मको समय दिएका छौ ।”
ओ-याकलले टिकटकका लागि ५० अर्ब डलरको टिकटकको विश्वव्यापी व्यवसाय खरिदका लागि कति तिर्ने तयारी गरिरहेको छ भत्ने विषयमा स्पष्ट भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्