सांग्रिला डेभलपमेन्ट बैंक र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौंता «

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौंता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र क्वेस्ट इन्टरनेशनल कलेजबीच वित्तीय क्षेत्रलाई आवश्यक मानव स्रोत उत्पादन गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र क्वेस्ट इन्टरनेशनल कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । पोखरा विश्वविद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर क्वेस्ट कलेजले व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा सञ्चालन गर्दै आएको छ । सात सय भन्दा बढी बिद्यार्थी अध्यनरत रहेको उक्त कलेजका विद्यार्थीलाई आवश्यकता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले इन्र्टनसिपको मौका दिँदै आएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्