ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा «

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले मुगु जिल्लाको छाँयानाथ गाँउपालिका–२ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजस्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्