रेनिङ क्यास «

रेनिङ क्यास

कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन समासँग ब्राण्डले हालै नयाँ अफर प्रस्तुत गरेको छ । यसअफर अन्तर्गत ग्राहकले आफ्नो ग्यालेक्सी एस२० प्लस र एस २० माआकर्षक क्यासब्याक पाउने कम्पनीले जनाएको छ । अब, ग्यालेक्सी एस२० प्लसको खरिद गर्दा ग्राहकहरुले तत्काल २२,००० क्यासब्याक प्राप्त गर्नेछन् । यस्तै ग्यालेक्सी एस २०को हकमा भने १९,००० को क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्