औद्योगिक क्षेत्रबाटै निर्यात व्यापार खस्कँदो «

औद्योगिक क्षेत्रबाटै निर्यात व्यापार खस्कँदो

हेटौंडा-नेपालकै ठुलो औद्योगिक सहरमध्येको एक हेटौंडाको निर्यात व्यापार बर्सेनि ओरालो लाग्दै गएको छ । सय वटाभन्दा बढी उद्योग नियमित सञ्चालनमा रहेको औद्योगिक क्षेत्रमा उत्पादित बस्त’हरूको भारत तथा तेस्रो म’ल’कमा ह’ने निकासीमा भने भारी गिरावट आइरहेको छ ।
दशकअघिको त’लनामा झण्डै ८० प्रतिशतले निर्यात व्यापार खस्किएको तथ्यांकले देखाएको छ । एक दशकअघि आर्थिक वर्ष २०६५र६६ मा मकवानप’रबाट २८ वटा उद्योगले भारत तथा तेस्रो म’ल’कमा आफ्नो उत्पादन निकासी गरेकोमा आब ०७६र७७ सम्म आइप’ग्दा ५ वटामा ख’म्चिन प’गेको छ । आव ०६५र६६ मा जिल्लाबाट एक अर्ब २७ करोड १५ लाख ६५ हजार रुपैयाँको औद्योगिक उत्पादन भारत तथा तेस्रो म’ल’कमा निकासी भएकोमा गत वर्षको तथ्यांकलाई त’लना गर्दा झण्डै ८० प्रतिशतले व्यापारमा गिरावट आएको देखिन्छ । बितेको वर्ष ०७५र७६ मा निर्यात व्यापार ३६ करोड ११ लाखमा सीमित बन्न प’गेको हो । आर्थिक वर्ष २०७५र०७६ को त’लनामा बितेको आर्थिक वर्ष २०७६र७७ मा निर्यात व्यापारमा झण्डै २ करोड रुपैयाँभन्दा बढीले गिरावट आएको देखिन्छ । आर्थिक वर्ष ०७५र०७६ मा मकवानप’रको निर्यात व्यापार ३८ करोड ५० लाख रुपैयाँ रहेको थियो । ०७४र०७५ को त’लनामा भने बितेको वर्षको व्यापार सन्तोषजनक नै हो । आव ०७४र०७५ मा भने निर्यात अत्यन्तै ख’म्चिएर २० करोड ७८ लाख २७ हजारमा झरेको थियो । ०७५र०७६ र ०७६र०७७ मा ५ वटा उद्योगले मात्र भारत तथा तेस्रो म’ल’कमा आफ्नो सामान निर्यात गरेका छन् ।
आव ०७०र०७१ सम्म मकवानप’रबाट निर्यात व्यापार गर्ने उद्योगको संख्या २२ थियो । आव ०७१र०७२ मा ४८ करोड ७७ लाख रुपैयाँको उत्पादन निर्यात भएकोमा आव ०७२र०७३ मा ३७ करोड ५ लाख रुपैयाँमा निर्यात व्यापार झरेको मकवानप’र उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । आव ०७३र७४ मा पनि ३५ करोडको सामान निर्यात भएको थियो । मकवानप’रमा भएका बह’राष्ट्रिय कम्पनीहरूले पनि आफ्नो उत्पादन नेपालमै सीमित गनर्’ र धेरै उद्योगहरू बन्द ह’न’का कारणले पनि मकवानप’रको निर्यात व्यापारमा कमी आएको उद्योग वाणिज्य संघको भनाइ छ । बितेको आर्थिक वर्ष २०७६र७७ मा मकवानप’रबाट सिएसआई नेपाल प्रालिले सबैभन्दा धेरै २४ करोड ९२ लाख ८० हजार रुपैयाँको उत्पादन भारत निकासी गरेको छ । बह’राष्ट्रिय उद्योगहरू पेय पदार्थको बिर्को उत्पादन गर्ने सिआएसआईले लामो समयदेखि मकवानप’रको निर्यात व्यापारमा योगदान दिँदै आएको छ ।
मकवानप’र उद्योग वाणिज्य संघको तथ्यांकअन’सार गत वर्ष हिमालयन कत्था उद्योगले १० करोड ५४ लाख रुपैयाँको सामाग्री निकासी गरेको थियो भने बह’राष्ट्रिय कम्पनी य’निलिभर नेपालले एक लाख २७ हजार रुपैयाँको साब’न, स्याम्प’लगायतको सामान निर्यात गरेको थियो । भर्खरै मात्र सञ्चालनमा आएको गोदावरी पोलिप्याक्स एण्ड फेब्रिकले पनि पहिलो वर्ष नै २३ लाख ५२ हजार रुपैयाँको प्लाष्टिकको बोरा निर्यात गर्न सफल भएको छ । त्यस्तै स्थानीय जडिब’टीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाईफ साइन्सेस प्रालिले पनि पहिलो वर्ष ४० लाख रुपैयाँको औषधि विदेश निर्यात गरेको छ । औषधि व्यवस्था विभागबाट १४ किलो औषधि निर्यात गर्ने अन’मति लिएकोमा गत वर्ष उद्योगले ८ किलो औषधि निर्यात गरी उक्त रकम आम्दानी गरेको हो ।
आव २०७५र७६ मा ३ करोड ७ लाख रुपैयाँको ट्रान्सफर्मर भ’टान, वंगलादेशलगायतको म’ल’कमा निकासी गरेको इकरात इन्जिनियरिङ कम्पनी प्रालिको बितेको वर्षको निर्यात श“न्य छ । आव ०७५र७६मा २९ लाखभन्दा बढी रुपैयाँको खरिढ’ङ्गा निकासी गरेको टेन माइक्रोन्स नेपाल प्रालिले पनि बितेको वर्ष क’नै पनि निर्यात गर्न सकेन । कार्पेट उत्पादन गर्ने एमएम पोलिमर्सको निर्यात पनि बितेको वर्ष श“न्यमा सीमित बन्यो ।
बितेको वर्षको निर्यात व्यापारलाई कोरोना भाइरसको महामारीले निकै ठ“लो प्रभाव पारेको मकवानप’र उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कट’वालको भनाइ छ । “गत वर्षको व्यापारमा त रोगको महामारीको प्रभाव पर्‍यो तर सरकारको अद“रदर्शी नीति र विभिन्न झन्झटिला कान’नका कारण निर्यात व्यापार बर्सेनि ओरालो लाग्दै आएको यथार्थ हो,” संघका अध्यक्ष कट’वालले भने । दशकअघि क्रसरजन्य उत्पादनहरू, जडिब’टी, अद’वा, लस’नहरू विदेशमा निर्यात ह’ने गरेकोमा सरकारी नीतिकै कारण सबै व्यापार ठप्प ह’न प’गेको उनको भनाइ छ । निर्यातजन्य उद्योगहरूलाई सरकारले संरक्षण गर्न नसकेको कारण एक दशकको अवधिमा धेरै उद्योगहरू बन्द ह’न प’गेको उनको भनाइ छ ।
बर्सेनि करोडौंको सामान निकासी गर्ने बह’राष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानप’र इन्जिनियरिङ जस्ता उद्योगहरू बन्द भइसकेका छन् ।
त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फ’ड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरू पनि केहीवर्षअघिदेखि अस्तित्वमा छैनन् । एसियन पेन्ट्स्, एन्टार्टिक बिस्क’ट जस्ता वह’र्राष्ट्रिय उद्योगले पनि ६ वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । च’रोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केहीवर्षअघिदेखि भारत निकासी बन्द गरेको छ ।
मकवानप’रका उद्योगबाट उत्पादित वस्त’हरू थोरै मात्रामा भारतमा मात्र निर्यात ह’ने गरेको छ । तेस्रो म’ल’कमा ह’ने निर्यात ठप्प छ । कच्चा पदार्थ आयातमा नीतिगत समस्या, उत्पादित बस्त’ निकासीमा झन्झटलगायतका कारण उद्योगीहरू ट्रेडिङ व्यवसायतिर लाग्न बाध्य भएका कारण पनि निर्यात व्यापार फस्टाउन नसकेको उद्योग संघ मकवानप’रको भनाइ छ । निर्यातजन्य उद्योगहरूलाई सरकारले विशेष स’विधाको व्यवस्था गर्दै नीतिगत स’धार गनर्’पर्ने उद्योग संघ मकवानप’रका अध्यक्ष लेखराज पोखरेलको भनाइ छ । हेटौंडा औद्योगिक क्षेत्रमा अहिले सयभन्दा बढी उद्योग सञ्चालनमा छन् भने चार हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्