Logo

एलजीको इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटरको रेकर्ड बिक्री

२०१६ मा बजारमा आएको एलजी इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर को विश्वव्यापी बिक्री १० लाख इकाई पुगेको छ । यो ठूलो क्षमताको रेफ्रिजेरेटर लगभग १५० वटा देश र ६ महाद्विपमा बिक्री भइरहेको भन्दै कम्पनीले औसात ७०० इकाई प्रतिदिन बिक्री हुने जनाएको छ । यो रेफ्रिजेरेटरले यही महिना १० लाखप्रति बिक्री हुने कम्पनीको अनुमान छ । एलजी इलेक्ट्रोनिक्सको प्रिमियम इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटर एक उन्नत जिवनशैलीको पर्यायबाची बनाउने गरी डिजाइन गरिएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्