लकडाउनपछी आन्तरिक पर्यटन उद्योग चाडैं लयमा फर्कने «

लकडाउनपछी आन्तरिक पर्यटन उद्योग चाडैं लयमा फर्कने

कोरोना भाइर स को  अस र ले  विदे शी पर्यटकमा निर्भर  र हे का पर्यटन उद्यो गलाई स मस्या पर्ने  भएपनि त्यस ले  ने पालको  आन्तरि क पर्यटन क्षे त्रमा निर्भर  र हे का व्यवसायलाई पार्ने  प्रभाव भने  कम रहने अर्थविद् तथा सरोकारवालाले बताएका छन् ।
संस दले  मंगलबार  पारि त गरेको  स र कार को  आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रम र  बजे टमा स मे ट्नु पर्ने  विषयका स म्बन्धमा सुझाउँदै  पूर्व अर्थस चिव तथा अर्थविद् रामे श्वर  खनालले  कोरोना भाइर स को  प्रभाव कम भएपछि र  लकडाउन खुले संगै   आन्तरि क पर्यटकमा निर्भर  र हे का पर्यटन क्षे त्रका उद्यो ग अंग्रे जी अक्षर  ‘भी’ आकार मा लयमा फर्कने  बताएका हुन् । उनले  भने , “आन्तरि क पर्यटकमा आधारि त पर्यटकीय क्षे त्र भने  लडाउन पछि नै  रि कभर  हुने  छ ।”
तर, उनले  कोरोना कहर का कार ण स बै भन्दा ठूलो  अस र  पर्यटनको  क्षे त्रमा पारे को  बताए । प्रविधिमा आधारि त व्यवसाय, वित्तीय संस्थाहरू, सामाजिक संस्थाहरू गरि  अर्थतन्त्रमा करि ब ६३ प्रतिशत योगदान दिने क्षेत्रलाई उल्ले ख्य प्रभाव पारे को  तर  उत्पादन विन्दुमा प्रभाव नपारे को  खनालको  दावी छ । आइटीवे स  बिजने श अझ वृद्धि भएको  भन्दै  अर्थविद् खनालले  बाँकी ३७ प्रतिशत हिस्सा ओ गट्ने  पर्यटन, रि यलस्टे ट र  उत्पादनको  क्षे त्र भने प्रभावित भएको  बताए ।
“पर्यटन क्षे त्रमा प्रभाव परेता पनि बढी प्रभाव परे को  भनिएको  पर्यटनको  एउटा क्षे त्र लकडाउनको  भो लिपल्टदे खि नै  चल्न स क्छ । माग अभाव भएकाले  गर्दा पर्यटन क्षे त्रमा संकट भएपनि लकडाउन पछि भने  वृद्धि हुने  छ, त्यो  क्षे त्र भने को  राजमार्गमा स ञ्चालन भएका हो टल, रे ष्टुरे न्ट तथा ट्रान्स पो र्ट व्यवसाय आन्तरि क पर्यटकले  धान्ने  हुन् ।”
तर, तारे  हो टलको व्यवसाय लयमा फर्कन समय लाग्छ । अन्तरि क स भा स म्मे लन र  अन्य पाटीले  ४० दे खि ६० प्रतिशतस म्म धान्ने  गरेको  हुनाले तारे होटलको पनि केही व्यवसाय चलायमान हुने खनालको  भनाइ छ । विदे शी पर्यटकबाट भने  लामो  स मय स म्म अस र  पर्ने  र  त्यस का लागि आन्तरि क पर्यटकलाई आर्कषित गर्ने  यो जना ल्याउनुपनेर्  उनले  बताए ।
आन्तरिक उड्डन क्षे त्रपनि भी आकार मा पुनः लयमा फर्कने  भन्दै  उनले  आन्तरि क पर्यटकले  नै  आन्तरि क हवाई से वा धाने काले  यो  पनि ‘भी’ आकार मै  लयमा फर्कने  तर्क गरे  ।
“बढि प्रभावित हुने  पदयात्रा जस्तै अन्नपूर्ण स र्किट क्षे त्रका व्यापार  व्यवसायमा बढि प्रभावित हुन्छन् । किनकि करि व ८० प्रतिशत विदे शीले  त्यो  क्षे त्र धाने का थिए, त्यहाँका हो टल रे ष्टुरे न्टका व्यवसाय संकटमा परे को  छ,” खनालले  भने , “राष्ट्रिय प्रकृति संरक्षण को षको  आम्दानी पूरा गुमे को  छ, स गर माथा वे स क्याम्प, कञ्चनजंघा, लाङटाङका पर्यटकीय उद्यो गहरु भूकम्पको पाँच वर्षपछि पुनः संकटमा परे का छन् ।” पाँच वर्ष पहिले  यही स मयमा भूकम्पका कार ण संकटमा परे का त्यस  क्षे त्रको  व्यापार  लयमा आउने  स मयमा पुनः कोरोनाको  संकटमा परे को  उनले  बताए ।
विदे शी पर्यटकले  धाने को  लुम्विनी, पो खरा, चितवन, अन्नपूर्ण क्षे त्र र  स गर माथा, लुक्लामा हुने  हवाई उडान, के ही आन्तरि क माउन्टे न फ्लाइट, जस्ता क्षे त्रमा भने  दीर्घकालीन अस र  पर्ने  छ । साथै  विदे शी पर्यटकमा आश्रित ठूला हो टल रे ष्टुरे न्ट पनि प्रभावित हुने  अर्थविद् खनालको  भनाइ छ । पो खरा, चितवन जस्ता गन्तव्यहरु आन्तरि क पर्यटकले  कम धाने को  भन्दै  खनालले  ती क्षे त्रमा आधारि त र हे का व्यवसायहरु स मे त प्रभावित हुने  बताए ।
कोरोनाको  संकट टरे पछि माग वृद्धि भएको  विगतका अनुभव र हे को  ने पाल पर्यटन वो र्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पर्यटनविद् दीपकराज जो शी बताउँछन् । “आन्तरि क पर्यटकले  संकटको  बे ला पर्यटन क्षे त्रलाई राहत दिँदै  आएको  छ” जो शीले  भने , “आन्तरि क पर्यटकलाई संकटको  दीगो  आधार को  रुपमा लिएर  स र कार ले  विभिन्न कार्यक्रम मार्फत ल्याउनु पर्ने  छ ।” तर  आन्तरि क पर्यटक मात्र ने पालको  पर्यटन क्षे त्रको  व्यापार को  ठूलो  स्रोत नभएको  उनको  भनाई छ । वै दे शिक मुद्रा आर्जनको  दो श्रो  आम्दानीको  माध्यम पर्यटन क्षे त्र भएकाले  यो संग आश्रित र हे को  एयर लाइन्स , तारे  हो टल, ट्राभल टुर , ट्रे किङ, पर्वातारो हण, साहसि क पर्यटक, ने शनल पार्क, अध्यागमन, संस्कृतिक संम्पदाहरुको  आम्दानीको  क्षे त्र भने  गुम्ने  जो शीको  भनाई छ ।संकटको समयमा अर्थतन्त्रलाई जोगाई राख्न र पर्यटन उद्योगलाई बचाउन आन्तरिक पर्यटकले भने टेवा पु¥याउने जोशीको विश्वास छ । तर संकटको बेला मात्र आन्तरिक पर्यटकलाई उपयोग गर्ने परिपाटीले भने आन्तरिक पर्यटक दीगो आधार बन्न नसकेको अवस्था छ ।
पर्यटन उद्योगलाई बचाउन करिव १७ लाख बढि पेशामा संलग्न रहेकालाई १० दिने पर्यटक बिदा दिएर आन्तरिक पर्यटकबाट पर्यटन उद्योग बचाउन सरकारलाई सुझाउँदै प्रतिवेदन बुझाएको पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धन्नजय रेग्मीले बताए । उनले, “पर्यटन क्षेत्रमा आवद्ध कर्मचारी एवं श्रमिकलाई राहत उपलब्ध गराउने, पर्यटन व्यवसायीलाई आर्थिक राहत र सहुलियत उपलब्ध गराउने, पर्यटन क्षेत्रको तत्काल पुनरुत्थानका लागि गर्नुपर्ने केहि नीतिगत सुधार सहितको रणनीतिक सुझाव दिएको हो ।” एक व्यक्तिले वर्षमा १० देखि ५० हजार रुपैयाँ पर्यटनमा खर्च गर्छ भन्ने आधारमा १० दिन पर्यटन बिदा दिनु पर्ने उनले बताए । सरकारले मासिक २ हजारका दरले दिँदै आएको महंगी भत्ता घुमफिरमा खर्च गरेमा अर्थतन्त्रमा टेवा पुग्ने उनको विस्वास छ । यसका लागि अनिवार्य १० दिन पर्यटन बिदा दिँदै ५० हजार आयकरमा पनि छुट दिन वोर्ड सुझाव दिएको उनको भनाई छ ।
मानिसहरुले वार्षिक आम्दानीको ४ प्रतिशत आय खर्च गर्छन् भन्ने आधारमा हेर्ने हो भने ५३ अर्ब ६४ करोड रुपैयाँ खर्च गर्छन् । यसरी प्रतिव्यक्ति ५० हजार रुपैयाँ बराबरको आयकरमा छुट दिँदा सरकारले घाटा बेहोर्ने भनेको ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व हो । तर त्यो खर्चबाट पनि सरकारले कर मार्फत प्राप्त हुने र अन्तिममा अर्थतन्त्रमा ५३ अर्ब ६४ करोड रुपैयाँ योगदान पुग्ने सुझाव दिएको सिइओ डा.रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्