चौधरी कांग्रेसको आर्थिक समृद्धि समिति संयोजक «

चौधरी कांग्रेसको आर्थिक समृद्धि समिति संयोजक

नेपाली कांग्रेसले उद्योगपति विनोद चौधरीलाई आर्थिक समृृद्धि र विकास समन्वय उपसमितिको संयोजक नियुक्त गरेको छ । कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि यो समिति बनाएको हो । 
निर्वाचन परिचालन समितिका संयोजक बालकृण खाँडले चौधरीलाई विकास समन्वय उपसमितिको संयोजक मनोनित गरेका हुन् । अर्बपति व्यापारी चौधरी कांग्रेसको समानुपातिकको बन्दसूचीमा पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्