आन्तरिक उडान वैशाख १८ सम्म रोक «

आन्तरिक उडान वैशाख १८ सम्म रोक

सरकारले अन्तरिक उडानमा लगाएको प्रतिबन्ध थप लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १८ सम्म आन्तरिक उडानमा पनि रोक लगाएको छ । कोरोन भाइरसको महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडानमा पनि वैशाख १८ गतेसम्मै रोक लगाएको हो । सरकारले अन्तर्राष्ट्रिय उडानमा चैत ९ गते रातिबाट र आन्तरिकमा १३ गतेबाट उडानमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्