हिमालयन बैंकको सहयोग «

हिमालयन बैंकको सहयोग

विश्वभरि फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट लाखौं मानिसहरू संक्रमित भई उपचाररत रहेका तथा नेपालमा पनि यस रोगबाट केही व्यक्तिहरूमा संक्रमण भएको पुष्टि भएको तथ्यलाई मध्यनजर राख्दै सो महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सकहरू तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूको सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू खरिद गर्न देश र जनताप्रतिको आफ्नो दायित्वलाई मनन गर्दै हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्