Logo

लकडाउनमा व्यापारिक केन्द्र बिर्तामोड

कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै मंगलबार विहानदेखि लागू हुने गरी सरकारले गरेको निर्णय कार्यान्वयनमा आएको छ । पूर्वको मुख्य व्यापारीक केन्द्र बिर्तामोड बुधबार पनि पुरै सुनसान देखिएको छ । औषधी पसल भने खुल्ला रहेका छन् । अत्यावश्यक सेवाका लागि भने सवारी साधान सञ्चालनमा छन् ।

तस्बिर : मनिषा चम्लागाईँ ।

प्रतिक्रिया दिनुहोस्