अर्थमन्त्रीमा दोहोरिए खतिवडा, चार बजे शपथ «

अर्थमन्त्रीमा दोहोरिए खतिवडा, चार बजे शपथ

डा.युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले खतिवडालाई नियुक्ती गरेको  बुझिएको छ । खतिवडाले आजै ४ बजे पद तथा गोपनीयताको सपथग्रहण लिने कार्येक्रम छ । प्रधानमन्त्री ओलीले खतिवडालाई अस्पताल जानु पहिले नै अर्थमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्