Logo

सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा वृक्षारोपण

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशको विराटनगरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर बृहत् वृक्षारोपण कार्यक्रमर्फत विश्वकर्मा चोक वडा नम्बर ८ मा करिव एक सय भन्दाबढी विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्